काठमाडौँ, ११ फागुन । आज २०८० साल फागुन ११ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक रोजगारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारको साथ र सहयोग राम्रो छ। वृष : दैनिकी राम्रो मान्नुपर्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। भोज र भतेरमा ख्याल…