काठमाडौँ, ७ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० र गोलभेँडा सानो तराईको ३५ रुपैयाँ रहेको छ । फलफूल तथा तरकारीईकाइन्यूनतमअधिकतमऔसतगोलभेडा ठूलो(नेपाली)के.जी.रू ५०.००रू ६०.००रू ५५.००गोलभेडा ठूलो(भारतीय)केजीरू ६०.००रू ७०.००रू ६५.००गोलभेडा सानो(टनेल)के जीरू ३०.००रू ३५.००रू ३२.५०गोलभेडा सानो(भारतीय)के जीरू…