कोकिनसहित ठमेलबाट विदेशी नागरिक पक्राउ

काठमाडौँ, ३० असार । ठमेल क्षेत्रबाट ठूलो मात्रामा अवैध लागु औषध कोकिनसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६ किलो कोकिनसहित मेसियन नागरिकलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाको विवरण प्रहरीले गोप्य राखेको छ । उनलाई पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ । उक्त…