मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली, ४ फागुन । सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आज बिहान दुर्घटना हुँदा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमरको  मृत्यु भएको हो । कुमर स १० प ३९०९ को मोटरसाइकल चलाउँदै…