आजको राशिफल

काठमाडौँ, २ फागुन । आज २०८० साल फागुन २ गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ । श्रीपञ्ची परेकाले सरस्वतीको पूजा गर्नाले शिक्षामा झुकाव रहने छ । सामाजिक सम्मान प्राप्त हुनेछ। परिवारमा शान्ति मिल्नेछ । व्यवसायमा फाइदा हुनेछ । वृष : व्यापारमा लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक सेवाको क्षेत्रमा सम्मान मिल्नेछ । परिवारसँगको…