काठमाडौँ, १३ चैत । रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका ७ जना र चालु मुद्दाका २ जना प्रतिवादीलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मेघु राय…