नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको ‘ब्रेक थ्रु’ फागुन २३

काठमाडौ २३ माघ । नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङ मार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङ मार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले यस्तो जानकारी दिएका हुन् । उनले आगामी मार्च ६ तारिक अर्थात फागुन २३ गते…