झापामा चट्याङ लागेर दुईजनाको मृत्यु

काठमाडौँ, ११ असार । झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको हो । खनजोत गर्न खेततर्फ जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए । उपचारार्थ उनलाई दमकस्थित…