आजको राशिफल

काठमाडौँ, २७ जेठ । आज २०८१ साल जेठ २७ गते आइतबारको राशिफल ।  मेष : प्रतिस्पर्धीसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। श्रमको मूल्यांकन हुनेछ। विदेशमा गरेको लगानीतर्फ आकर्षण बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। शिक्षामा लगानी बढाउनु राम्रो हुन्छ। साथीबाट सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मानको अवसर प्राप्त हुनेछ। परिवारको…