६ जना जुवाडे पक्राउ

काठमाडौँ, १८ जेठ । बर्दियाबाट ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ६ सय ८५  रूपैयाँ, ३४…