काठमाण्डौ,१४ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका छन् । आज गृहमन्त्रालयमा मनसुनसम्बन्धी विपद् जोखिमसम्बन्धी सरोकारवालाहरूसँगको छलफलमा लामिछानेले यस्तो बताएका हुन् । लामिछानेले वर्षायाम सुरु भएसँगै मनसुन जन्य विपतमा जनताको उद्धार राहतको लागि…