भक्तपुर, ८ पौष । नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः नारायणप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । भक्तपुरमासम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बिनोदकुमार सापकोटा, थोक आयात तर्फ उपाध्यक्षमा किरण माकाजु श्रेष्ठ, खुद्रा तर्फ उपाध्यक्षमा सिताराम खाइतु, महासचिबमा संचार सिंह तामाङ, कोषाध्यक्षमा चेतन शाक्य, सचिवमा कपिल कसपाल,…