काठमाडौँमा एक पुरुष मृत फेला

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिका–४ सुकेधारा चोकमा एक जना पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुकेधारा चोकस्थित रोयल मार्बल नजिकै सडकमा खोटाङ घर भएका ४४ वर्षीय भीषण गिरी मृत अवस्थामा भेटिएको हो ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका गिरी सो एरियामा बस्दै आएका थिए । उनको शव पोस्टमार्टमका लागी त्रिवि…