काठमाडौँ, २८ वैशाख । आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल । मेष : मनमा उत्साह बढ्नेछ। आम्दानी हुने दिन छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर रहनेछ। वृष : समाजले साथ दिने योग छ। धन जोगाउन कठिन हुनसक्छ। शक्तिशाली ग्रह खराब स्थानमा रहेकाले खर्च बढ्ने…