काठमाडौँ, ५ पौष । आज २०८० साल पुस ५ गते बिहीबारको राशिफल । मेषः दिन राम्रो भए पनि ठुलो काममा हात नलगाउनु राम्रो हुन्छ। प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। शिक्षा र व्यापार लगानीबाट सामान्य फाइदा हुनेछ। वृषः तपाईंको आर्थिक उन्नतिको समय छ। हरेक क्षेत्रमा सुधारका संकेत भेटिने छन्। आफन्त अनुकुल रहे पनि पारिवारिक मनमुटाव रहने…