काठमाडौँ उपत्यकामा सोमबार साँझ हावाहुरीसहित वर्षा

काठमाडौँ, २४ वैशाख । काठमाडौँ उपत्यकामा सोमबार साँझ हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको र काठमाडौँसहित कतिपय स्थानमा वर्षा भएको हो ।  हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश…