काठमाडौँ, २१ वैशाख । वैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका घर भएर काठमाडौँ बस्ने २६ वर्षीय अर्जुन कँडेललाई पक्राउ गरेको हो । उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग ९ लाख लिएर फरार भएका थिए । थप अनुसन्धान र कारवाहीका लागी कँडेललाई…