जनकपुरधाम, ७ मंसिर । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंएर दुर्घटना हुँदा तीनजना युवकको मृत्यु भएको छ भने एकजना सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेका छन् । बुधबार साँझ करिब ७ः१५…