भोली सार्वजनिक बिदा

काठमाडौँ, ६ मंसिर । गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले मङ्सिर ७ गते सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशी २०८० को अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतमा झैँ यस वर्ष पनि  बिदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।  यस्तै छिमेकी गाउँपालिका  गुल्मी दरबारले पनि भोली बिदा  दिने…