काठमाडौँ, २९ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा प्रमुख कन्सल्टेन्ट हेस्टल सर्जन डा. प्रकाश बुढाथोकीले सार्वजनिक विदालगायत तिहार, छठको समयमा पनि एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । यस्तै, आकस्मिक चिकित्सकीय समूह (EMT), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (BEMT) लगायतका सेवाहरूलार्ई तयारी अवस्थामा राखी सम्पूर्ण अस्पतालहरूका आकस्मिक स्वास्थ्य सेवा सुनिश्चितता गर्न उनको…