जाजरकोट, १८ कार्तिक । गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन् । उनका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् । भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको हो । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट…