उदयपुर, १२ चैत । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हिजो होली खेलेर नुहाउन नदीमा जाँदा त्रियुगा –१४ साउनेका ११ वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर बेपत्ता भएका हुन । उनीहरु हिजो दिउँसो होली खेलेर सुनकोशी नदीमा…