काठमाडौँ, ६ माघ । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको हो । उनका अनुसार गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी भेटिएका थिए । यसपालिको गणनामा नारायणी नदी…