नास्पातीको मूल्य बढ्यो

काठमाडौँ, ३ साउन । बजारमा नास्पातीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज लोकल नास्पातीको मूल्य बढेको हो । आज लोकल नास्पातीको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ । हिजो शनिबार नास्पाती प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा किनबेच भएको थियो । आज…