आजको राशिफल

काठमाडौँ, २८ फागुन । आज फागुन २८ गतेको राशिफल ।  मेष: व्यापारमा गरेको लगानी उठाउन कठिन हुने छ । एकल निर्णय उपयुक्त नरहला । शारीरिक समस्या देखापर्ने छ । वृष: सन्तानका लागि समय छुट्याउनु पर्नेछ । साहसिक कार्यप्रति आकर्षित भइने छ । गरिरहेको काममा वितृष्णता छाउने छ । मिथुन: ठूला व्यक्तिको साथ प्राप्त होला । आर्थिक…