हत्याको आरोपमा चारजना पक्राउ

काठमाडौँ, २६ फागुन । सिरहाको गोलबजारमा होटेल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ढुंगा र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा गोलबजार नगरपालिका‐६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको शव फेला परेको हो । स्थानीय सिकन्द्र पूर्वेको घर…