लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ, २४ फागुन । लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुधबार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।  उनका अनुसार ती…