अपराध अनुसन्धानमा पाँच हजार ४१७ जनाको पोलिग्राफ परीक्षण

काठमाडौँ, २२ फागुन । नेपाल प्रहरीमा पोलिग्राफ शाखाको स्थापनादेखि हालसम्म पाँच हजार ४१७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । १० वर्षको अवधिमा जम्मा दुई हजार ७७८ मुद्दाका पोलिग्राफ परीक्षण गरिएको हो । तीमध्ये आर्थिक वर्ष २०७०/०७१ मा २२५ जना, आ.व.२०७१/०७२ मा ४६८ जना, आ.व. २०७२/०७३ मा ३९१ जना, आ.व. २०७३/०७४ मा ५४३ जना, आ.व. २०७४/०७५…