नेपालमा डेंगु संक्रमितको संख्या ३८ हजार नाघ्यो

काठमाडौँ, २४ असोज । नेपालमा यसवर्ष डेंगु संक्रमितको संख्या ३८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ७ अक्टोबरसम्म ३८ हजार ५९ जना संक्रमित भएका छन् । डेंगुबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९०५ जना संक्रमित भएका छन् । त्यस्तै, गण्डकीमा ६…