जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, १४ घाइते

अछाम, ९ फागुन । अछाममा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आज बिहान से१ज ४२९ नंको जीप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । चौरपाटी गाउँपालिका–५, लुंग्रास्थित आमरुख नजिक दुर्घटना…