काठमाडौँ, १४ असोज । माल्दिभ्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । आशिफ शेख मात्र ६ रन बनाएर क्याच आउट भएका हुन् । नेपालले २० रनको स्थितिमा पहिलो विकेट गुमाएको हो । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । आजको खेलमा पनि नेपाल रोहित पौडेलको…