आजको राशिफल

काठमाडौँ, ११ असोज । आज २०८० साल असोज ११ गते बिहीबारको राशिफल ।  मेष : दिन सामान्य राम्रो छ। काममा सफलता मिल्नेछ। उत्साह बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ। जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ। वृष : बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ। मिथुन : आफन्तको सहयोग मिल्नेछ।…