साथीको कोठामा लगेर नाबालिगमाथि बलात्कार

वीरगन्ज, ३ फागुन । सिराहाको लहानमा एक नाबालिगमाथि बलात्कार भएको भएको छ । सिराहा प्रहरीका अनुसार लहान नगरपालिकाको वडा नम्बर १ स्थित साथीको कोठामा लगेर बलात्कार गरेको घटना बाहिरिएको हो । ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेश यादवले १५ बर्सिया नाबालिगलाई बलात्कार गरेको हो ।  लहान नगरपालिका १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको…