बालिका बलात्कार आरोपमा किशोर पक्राउ

काठमाडौँ, ९ असोज । अर्घाखाँचीमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।  प्रहरीका अनुसार सन्धिखर्क नगरपालिका–२, चुत्रावेशी बस्ने २१ वर्षीय रामबहादुर पुनलाई पक्राउ गरेको हो । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  पुनले ती बालिकालाई आइतबार साँझ बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले…