काठमाडौँ, २९ पौष । झापाको मेचीनगर नगरपालिका–१३ तेलीबारीस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान मे.११ प ४८६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३३ वर्षीय गोकुल शेर्पाको मृत्यु भएको हो । भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का एक घाइतेको सोही…