काठमाडौँ, २६ माघ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई लक्षित गरी धनकुटामा पनि नेपाली सेनाले गस्ती गर्दै आएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा सेना परिचालन भएसँगै धनकुटामा पनि सेनाले गस्ती जारी राखेको हो । निर्वाचनलाई स्वस्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन नेपाल सरकारले दिएको निर्देशन वमोजिम धनकुटामा पनि…