जनप्रशासन क्याम्पसको खाताबाट २० लाख गायब !

काठमाडौँ, १ असोज । जनप्रशासन क्याम्पसका प्रमुख तथा तत्कालीन निमित्त विभागीय प्रमुख हरिभक्त शाहीले विभागको खाताबाट २० लाख रुपियाँ गायव बनाउनुभएको छ । बल्खुस्थित जनप्रशासन क्याम्पसलाई जनप्रशासन केन्द्रीय विभागले ऋणमा दिएको रकम हिनामिना गरेको पाइएको हो । हालका विभागीय प्रमुख प्रा. यशोदाकुमारी काफ्लेले २० लाख रुपियाँको खोजी गर्दै ३ चोटी पत्राचार गर्दा पनि चित्तबुझ्दो जवाफ नआएको…