तनहुँ, २० माघ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६, कुम्लेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्लेमा बस्दै आएका २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग…