जिप दुर्घटना अपडेट : घाइते १ जनाको मृत्यु

पोखरा, १० माघ । पोखराको जिप दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटना हुँदा घाइते भएका जिप चालक कृष्णबहादुर थापाको मृत्यु भएको हो ।  उनको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २ जनाको सोही अस्पतालमा उपचार…