मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दाङ, ३ माघ । दाङमा भएको मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरस्थित सडकमा रा.५ प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २६ वर्षीय सविन चौधरीको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको…