पोखरा, २९ पौष । कास्कीमा जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका–८, न्युरोडमा बस्दै आएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ की दीपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा नौजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दीपा र अरू आठजनालाई नगद एक लाख २२ हजार १७५ रुपैयाँ र…