कोन्ज्योसोम पर्यटकीय क्षेत्र आकर्षक बन्दै

ललितपुर, १ भदौ । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा भएका पर्यटकीय क्षेत्रहरु आकर्षण्क बन्दै गएका छन् । गाउँपालिकाले पर्यटकीय क्षेत्रमा धमाधमा पर्यटन पूर्वाधार निर्माण गर्दै गएपछि सो क्षेत्रहरु आकर्षक बन्दै गएका हुन् । पर्यटनबाट नै गाउँपालिकाको समृद्धि संभवन हुने गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को नीति, तथा कार्यक्रममा उल्लेख गरिएको छ । अहिले पनि गापालिकामा थुप्रै…