आजको राशिफल

काठमाडौँ, २६ पौष । आज २०८० साल पौष २६ गते बिहीबारको राशिफल ।  मेष : बोलीमा मोहनी छ। बोल्दा सबैको कल्याण हुने शब्द बोल्नु होला। लामो यात्राको योजना भए स्थिगित गर्नु राम्रो हुन्छ। देश निर्माण गर्ने परिकल्पना गर्नु भए हुन्छ। पारिवार सँगको सम्बन्ध राम्रो छ। वृष : शिक्षा र स्वास्थ्यको क्षेत्र सबल छन्। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। भूमी…