पाल्पा, २४ मंसिर । पाल्पामा जंगली पंक्षी दुम्सी मार्न जाने क्रममा आफैले बोकेको बन्दुक पड्किएर एक पुरुषको ज्यान गएको छ । पाल्पाको निस्दी गाउँपालिका-४ मित्याल गाङसिङ्डाँडामा शनिबार बेलुका दुम्सी मार्न खोज्दा एस्थानीय ४८ वर्षीय डम्बरबहादुर सारुको बन्दुक पड्केर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो । घर नजिकैको फापर बारीमा दुम्सी मार्न जाने क्रममा चिप्लियर…