प्रोत्साहन रकम थपिँदा स्वयंसेविका दंग

सिन्धुपाल्चोक, २३ असार । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ ठोकर्पाकी शिवकुमारी मल्ल उमेरले वृद्धा भइसकेकी छन् । उमेरले वृद्धा भए पनि गाउँमा स्वास्थ्यसम्बन्धी केही समस्या हुनासाथ रात, बिहान नभनी त्यहाँ पुग्ने गर्छिन् । स्वास्थ्य मन्त्रालयले गाउँगाउँमा महिला स्वास्थ्य स्वयमसेविका राखेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यले गाउँमा स्वयमसेविका राख्न सुरु गरेको थियो । महिला स्वास्थ्य स्वयंसेविकाको गाउँघर तथा दुर्गम…