सुन्तला प्रदर्शनीका जगमा सुरु लेखनाथ महोत्सव

गण्डकी, १९ मंसिर । पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने कास्की र तनहुँको कोत्रेबाट विजयपुर पुलसम्म फैलिएको भूू–भाग हो लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको नामबाट २०५३ साल माघ १८ गते लेखनाथ नगरपालिकाको घोषणा गरिएको यो भू–भाग अहिले भने बृहत् पोखराको अवधारणासँगै पोखरा महानगरपालिकामा नै समेटिएको छ । सुरुमा लेखनाथ क्षेत्रको पहिचानसमेत जोगाउने भन्दै पोखरा लेखनाथ…