टिपरको ठक्करबाट एक युवकको मृत्यु

मकवानपुर, १० असार । हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००२ प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट गएको वाग्मती प्रदेश ०३–००१ ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा सो स्कुटरमा पछाडि सवार हेटौँडा–१, जरुवाटोल बस्ने २५ वर्षीय अमित कपाडीको मृत्यु भएको जिल्ला…