ललितपुर, ७ असार । ललितपुरको बाग्मती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पालिकाभित्रका सात वटै वडामा घरधुरी सर्वेक्षण कार्यक्रम सञ्चालन गरी खोप नलगाएका बालबालिका सबैलाई खोप लगाइसकेको प्रमाणीकरण भएकाले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । पालिकालाई पूर्ण खाेप सुनिश्चित घोषणा गरिएको…