काठमाडौँ, ५ असार । काठमाडौँबाट ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरपालिका-१४ कलङ्की बस्ने कान्छी माया तामाङको टहरामा जुवा तास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौँ बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई सोमबार राति पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले…