जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

सुर्खेत, ४ असार । सुर्खेतमा आज बिहान हुम्लाको सिमिकोट हुँदै हिल्सा जान लागेको जिप कर्णाली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । । २२२६ प्रदेश ३ नम्बरको उक्त जिप च्याछहरा भीरमा उकालो चढ्दै गर्दा कर्णालीमा खसेको थियो । प्रहरी कार्यालय हुम्लाका अनुसार नदीमा खस्दा चालक जनकपुरका राजेश हेम्जोङ…